Logo

२०८३, आश्विन ९गते


images
images

खेल

१७औं क्याम्पस सभाको पूर्वसन्ध्यामा देवदह आदर्शमा सप्ताहव्यापी खेलकुद

१७औं क्याम्पस सभाको पूर्वसन्ध्यामा देवदह आदर्शमा सप्ताहव्यापी खेलकुद

images
  • १७औं क्याम्पस सभाको पूर्वसन्ध्यामा देवदह आदर्शमा सप्ताहव्यापी खेलकुद
    images
    images

    देवदह । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा आयोजित खेल सप्ताहअन्तर्गत सोमवार विभिन्न ३ प्रतियोगिताहरु सम्पन्न भएका छन् । 

    images
    images
    images

    देवदहमा पर्यटन विकासको सम्भावना र चुनौती विषयक निवन्ध लेखन कार्यक्रममा १५ जनाको सहभागिता रहेको जनाइएको छ । यसैगरी सोमवार नै सम्पन्न छात्रा तर्फको कुर्ची रेसमा बि एड प्रथम वर्षकी शिला श्रेष्ठ प्रथम, बि एड प्रथम वर्षकै कुष्मा कुमारी विष्ट द्धितिय र विविएस प्रथम वर्षकी महिमा चौधरी तृतिय भएका छन् ।

    images
    images
    images

    यसैगरी छात्र तर्फको भलिवल प्रतियोगितामा बिबिएस तेस्रो वर्षबाट लोकेन्द्र आलेको समूह विजेता र बिबिएस प्रथम बर्षबाट किरण घर्ती नेतृत्वको समूह उपविजेता बन्न सफल भएका छन् । 

    images
    images
    images

    यहि पौष १६ गते हुन गइरहेको क्याम्पसको १७औं क्याम्पस सभाको पूर्व सन्ध्यामा सप्ताहव्यापि खेलकुदका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह आदर्श
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।