Logo

२०८३, आश्विन ९गते


images
images

नुवाकोट म्यागङको एक गोठमा आगलागी हुँदा दुइटा भैंसी जलेर घाइते

नुवाकोट म्यागङको एक गोठमा आगलागी हुँदा दुइटा भैंसी जलेर घाइते

images
  • नुवाकोट म्यागङको एक गोठमा आगलागी हुँदा दुइटा भैंसी जलेर घाइते
    images
    images

    रामचन्द्र तिम्सिना, नुवाकोट । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं ६ मैबलका नेमा तामाङको गोठमा आगलागी हुँदा भैंसीको माउपाडो जलेर घाईते भएको हो।

    images
    images
    images

    राती १ बजे तिर आकस्मात आगो लागेको र आफुले २ बजे मात्रै थाहा पाएको पिडित भैंसी धनी नेमा तामाङले बताउनु भयो।

    images
    images
    images


    घाईते भैंसीको उपचार भैरहेको भेटनरीका डाक्टर सुदर्शन सापकोटाले बताउनु भएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।