Logo

२०८३, कार्तिक २२गते


images
images

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको ज्यान गयो, ३ जना घाइते

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको ज्यान गयो, ३ जना घाइते

images
  • जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको ज्यान गयो, ३ जना घाइते
    images

    राजेश पराजुली, वालिङ । वालिङ जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा परी चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्घटनामा परि सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीको अनुसार स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका ३ खोले भन्ने स्थानमा दुर्घटना भएको हो ।गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् ।

    images
    images

    जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका हुन् ।दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।