Logo

२०८३, कार्तिक २८गते


images
images

जहाज दुर्घटना

मेक्सिकन नौसेनाको जहाज टेक्सासमा दुर्घटना : पाँच जनाको मृत्यु

मेक्सिकन नौसेनाको जहाज टेक्सासमा दुर्घटना : पाँच जनाको मृत्यु

images
  • मेक्सिकन नौसेनाको जहाज टेक्सासमा दुर्घटना : पाँच जनाको मृत्यु
    images

    काठमाडौँ । अमेरिकाको टेक्सासमा मेक्सिकन नौसेना विमान दुर्घटना हुदै दुई बर्षको बालकसहित पाँच जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    अमेरिकी तटरक्षक दलका अधिकारीहरूले टेक्सासको ग्याल्भेस्टन खाडीको पानीमा बिरामी बोकेको मेक्सिकोको नौसेना विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । दुर्घटनामा दुई जना सकुशल उद्धार गरिएको थियो भने एक जनाको अवस्था अज्ञात रहेको बताइएको छ ।

    images
    images
    images

    विमानमा चार जना नौसेनाका चालक दलका सदस्य र चार जना यात्रु रहेका थिए । विमानले जलन भएका विरामी बोकेको मेक्सिकन नौसेनाले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।