Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

आजपनि बढ्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?

आजपनि बढ्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?

images
  • आजपनि बढ्यो सुनचाँदीको मुल्य : तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदी मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलवार सुन तोलाको २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४४२० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको पनि अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलवार चाँदी तोलाको ४२५५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।