Logo

२०८३, श्रावण ३०गते


images
images

साउदी लिग

साउदी लिगको यस सिजनमा अल नासरको पहिलो हार

साउदी लिगको यस सिजनमा अल नासरको पहिलो हार

images
  • साउदी लिगको यस सिजनमा अल नासरको पहिलो हार
    images
    images

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर अल अहली साउदीसँग पराजित भएको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा अल अहलीले अल नासरलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । अल अहलीको जितमा इभान टोनीले दुई गोल गरेका थिए भने मरिह डेमिरालले एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि अब्दुलेलाह अल अम्रीले दुवै गोल गरेका थिए ।

    images
    images
    images

    यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा दुवै टिमका एक के जनाले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    यो अल नासरको यस सिजनमा पहिलो हार हो । यस अघि ११ खेलमा अपराजित रहेको अल नासरले पहिलो हार बेहोरेको छ । यो हारपछि अल नासरको १२ खेलमा ३१ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल अहलीको १२ खेलमा २५ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साउदी लिग
  • # अल नासर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।