Logo

२०८३, श्रावण ३०गते


images
images

रोनाल्डो पेनाल्टीमा चुकेपछि बाहिरियो अल नासर

रोनाल्डो पेनाल्टीमा चुकेपछि बाहिरियो अल नासर

images
  • रोनाल्डो पेनाल्टीमा चुकेपछि बाहिरियो अल नासर
    images
    images

    काठमाडौँ । अल नासर किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल टावोउनसँग राउण्ड १६ को खेलमा १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो 

    images
    images
    images

    अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा वालीद अल अहमदले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यस खेलमा रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टी गोल गर्न चुकेपछि अल नासरले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

    images
    images
    images

    योसँगै अल नासर किङ कपबाट बाहिरिएको छ । त्यस्तै अल टावोउन भने किङ कपको क्वाटरफाइनलमा पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोनाल्डो
  • # अल नासर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।