Logo

२०८३, श्रावण ३०गते


images
images

खेल

रोनाल्डो अल नासर टिममा फर्किदै

रोनाल्डो अल नासर टिममा फर्किदै

images
  • रोनाल्डो अल नासर टिममा फर्किदै
    images
    images

    काठमाडौँ । पोर्चुगिज लिजेण्ड क्रिस्टियानो रोनाल्डो अल नासरको टिममा फर्किएका छन् ।

    images
    images
    images

    रोनाल्डो शनिबार अल फातेहसँगको साउदी प्रो लिग खेलमा उत्रिन सक्ने बताइएको छ । जनवरी ट्रान्सफर विन्डोमा टिममा खेलाडी भित्र्याउने विषयमा अल नासरको मुख्य लगानीकर्ता कम्पनि पब्लिक इन्भेस्टमेन्ट फण्डसँग असमझदारी भएपछि रोनाल्डो पछिल्लो तीन खेलमा मैदान बाहिर रहेका थिए ।

    images
    images
    images

    अब रोनाल्डोले आफ्नो विरोधको अन्त्य गर्दै मैदानमा फर्किने तयारी गरेको बताइएको छ ।

    images
    images
    images

    रोनाल्डोले अल नासरका लागि पछिल्लो खेल जनवरी ३० मा अल खोलुदविरुद्ध खेलेका थिए, जसमा उनले एक गोल गरेका थिए । रोनाल्डो नखेलेका तिनै खेलमा अल नासरले जित हासिल गरेको थियो । 

    रोनाल्डोले यस सिजनमा साउदी लिगमा १७ गोल गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोनाल्डो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।