Logo

२०८३, श्रावण ३०गते


images
images

रोनाल्डोको दुई गोलमा अल नासर विजयी

रोनाल्डोको दुई गोलमा अल नासर विजयी

images
  • रोनाल्डोको दुई गोलमा अल नासर विजयी
    images
    images

    काठमाडौँ । अल नासरले क्रिस्टियानो रोनाल्डोको २ गोलमा अल फेईहामाथि रोमाञ्चक जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले अल फेईहालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    यस खेलमा रोनाल्डोले पहिलो गोल खेलको ३७औं मिनेटमा गरेका थिए । १-० ले पछि परेको अल नासरलाई कमब्याक गराउदै रोनाल्डोले बराबरी गोल गरेका थिए । त्यसपछि रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै अल नासरलाई महत्वपूर्ण ३ अंक दिलाएका थिए ।

    images
    images
    images

    यसअघि खेलको १३औं मिनेटमा अल फेईहाका लागि जासनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

    यो जितपछि साउदी प्रो लिगमा अल नासरको अपराजित रहदै ७ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यसैगरी अल फाईहाको ७ खेलमा ८ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोनाल्डो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।