Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित : लिगको दोस्रो स्थानमा उक्लियो

नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित : लिगको दोस्रो स्थानमा उक्लियो

images
  • नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित : लिगको दोस्रो स्थानमा उक्लियो
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले नोट्टीङघाम लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एस्टन भिल्लाको जितमा जोन म्याकगिनले २ गोल गरेका थिए भने ओली वाटकिन्सले एक गोल गरेका थिए । त्यसैगरी नोट्टीङघमका लागि एक गोल मोर्गन गिब्स ह्वाइटले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि एस्टन भिल्लाको २० खेलमा ४२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको २० खेलमा १८ अंक रहेको छ र हाल लिगमा १७औं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।