Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

सभापतिसहित केन्द्रीय समितिले ५४ प्रतिशत प्रतिनिधिहरुको अपमान गर्यो : सुनिल शर्मा

सभापतिसहित केन्द्रीय समितिले ५४ प्रतिशत प्रतिनिधिहरुको अपमान गर्यो : सुनिल शर्मा

images
  • सभापतिसहित केन्द्रीय समितिले ५४ प्रतिशत प्रतिनिधिहरुको अपमान गर्यो : सुनिल शर्मा
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्माले सभापति देउवासहितका केन्द्रीय समितिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको अपमान गरेको आरोप लगाएका छन् । 

    images
    images
    images

    विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीले लोकतान्तिक मान्यतालाई लत्याएकोआरोप लगाउदै सभापति देउवासहितका केन्द्रीय सदस्यहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाको अपमान गरेको बताए ।

    images
    images
    images

    उनले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा आउन आग्रह गर्दै पार्टी एकताका कैयौं विकल्प दिन सक्ने बताए । नेता शर्माले पार्टी नफुटाएर मध्यमार्गी बाटोबाट अगाडी बढ्नुपर्ने बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनिल शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।