Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदीको मुल्य अहिलेसम्मको उच्च

सुनचाँदीको मुल्य अहिलेसम्मको उच्च

images
  • सुनचाँदीको मुल्य अहिलेसम्मको उच्च
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य उच्च विन्दुमा पुगेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४१ सयले बढेर तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो । 

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर तोलाको ५१९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो ।

    images
    images
    images

    यसअघि आइतबार चाँदी तोलाको ४९९० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।