Logo

२०८३, आश्विन १०गते


images
images

निगमले घटायो इन्धनको मुल्य

निगमले घटायो इन्धनको मुल्य

images
  • निगमले घटायो इन्धनको मुल्य
    images
    images

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

    images
    images
    images

    निगमले विहिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३.९२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १.३७ रुपैयाँले घटेर आएको जानकारी दिएको छ ।   

    images
    images
    images

    मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५६ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३६ भएको निगमले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धनको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।