Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

नेकपाबाट झापा-५ मा रञ्जित तामाङलाई टिकट

नेकपाबाट झापा-५ मा रञ्जित तामाङलाई टिकट

images
  • नेकपाबाट झापा-५ मा रञ्जित तामाङलाई टिकट
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

    images
    images
    images

    तामाङलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् ।

    images
    images
    images

    झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस पटक यस क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको कारण यो क्षेत्र विशेष चर्चामा रहेको छ । 

    images
    images

    तामाङ झापा-५ कै स्थानीय हुन भने उनले जन्मे हुर्केको र पढेको ठाउ भएकाले जनताको साथ पाउने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रञ्जित तामाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।