Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन : रञ्जित तामाङ

झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन : रञ्जित तामाङ

images
  • झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन : रञ्जित तामाङ
    images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार  रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    उनले चुनावपछि गठबन्धन हुनसक्ने र कुनै उम्मेदवारले आफुलाई समर्थन गरेमा गठबन्धन हुनसक्ने बताएका छन् ।

    images
    images

     नेकपाका संयोजक प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको समाचार मिडिया र सामाजिक सञ्जालमा आएपछि उनले त्यसको खण्डन गरेका छन् । 

    उनले आफु सबै खेलाए अतिवादसँग लडेर आएको भन्दै घोषित र अघोषित कुनै किसिमको गठबन्धन गर्ने विषयमा छलफल नभएको स्पष्ट गरेका छन् । उनले आफुले जनताको माया पाइरहेको भन्दै चुनाव जित्ने दाबि समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रञ्जित तामाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।