Logo

२०८३, श्रावण ३१गते


images
images

एमसीसीको बिरोधमा नयाँबानेश्वरमा प्रदर्शन, निषेधित क्षेत्र तोडेयो, अवस्था तनावपुर्ण

एमसीसीको बिरोधमा नयाँबानेश्वरमा प्रदर्शन, निषेधित क्षेत्र तोडेयो, अवस्था तनावपुर्ण

images
  • एमसीसीको बिरोधमा नयाँबानेश्वरमा प्रदर्शन, निषेधित क्षेत्र तोडेयो, अवस्था तनावपुर्ण
    images
    images

    काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।

    images
    images
    images

    प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।

    images
    images
    images

    एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।