Logo

२०८३, श्रावण ३१गते


images
images

एमसीसी संसदमा टेबल हुँदै, माओवादी केन्द्रको लिखित असहमति

एमसीसी संसदमा टेबल हुँदै, माओवादी केन्द्रको लिखित असहमति

images
  • एमसीसी संसदमा टेबल हुँदै, माओवादी केन्द्रको लिखित असहमति
    images
    images

    काठमाडौं । एमसीसी टेबल गर्न माओवादीले असहमति जनाएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक लगायतका नेताहरु असहमति पत्र पेश गरेका हुन् ।

    images
    images
    images


    संघीय संसद भवन नयाँ बानेश्वरस्थित कमल हलमा जारी बैठकमा सचेतक देव गुरुङ, सदस्यहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयमा राखेको असहमति पत्र पेस गरेका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।