Logo

२०८३, कार्तिक २९गते


images
images

कांग्रेस विवाद

सर्वोच्चको रिट फिर्ता नहुने देउवा सचिवालयको स्पष्टोक्ति

सर्वोच्चको रिट फिर्ता नहुने देउवा सचिवालयको स्पष्टोक्ति

images
  • सर्वोच्चको रिट फिर्ता नहुने देउवा सचिवालयको स्पष्टोक्ति
    images

    काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले सर्वोच्चमा दायर भएको निर्वाचन आयोगको निर्णयविरुद्धको रिट फिर्ता नलिने स्पष्ट गरेको छ ।

    images
    images
    images

    रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार संचारमाध्यामहरुमा प्रकाशित भएकोमा गम्भिर ध्यानकर्षण भएको भन्दै सचिवालयले उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निस्पक्ष न्याय सम्पादन हुने अपेक्षित रहेको बताएको छ ।

    images
    images
    images

    यसअघि  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि रिट फिर्ता नहुने स्पष्ट गरेका थिए ।

    images
    images

    देउवा पक्षले आइतबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटको पेसी मंगलबार रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।