Logo

२०८३, आश्विन १२गते


images
images

निर्वाचनको मुखैमा १८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

निर्वाचनको मुखैमा १८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

images
  • निर्वाचनको मुखैमा १८ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
    images
    images

    काठमाडौं । स्थानीय निर्वाचनको मुखैमा प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।

    images
    images
    images

    कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो ।

    images
    images
    images

    यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।20220221_074847.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।