Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप ग्लोबल क्वालिफायर : नेदरल्याण्डसले नेपाललाई दियो १४१ रनको लक्ष्य

विश्वकप ग्लोबल क्वालिफायर : नेदरल्याण्डसले नेपाललाई दियो १४१ रनको लक्ष्य

images
  • विश्वकप ग्लोबल क्वालिफायर : नेदरल्याण्डसले नेपाललाई दियो १४१ रनको लक्ष्य
    images
    images

    काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत नेदरल्याण्डसले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    समुह बी अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको हो ।

    images
    images
    images

    नेदरल्याण्डसका लागि कप्तान बाबेट डे लिड्सले सर्बाधिक ४९ रन बनाएकी थिइन् भने स्टेरे कालिसले ३० रन बनाएकी थिइन् ।

    images
    images
    images

    त्यस्तै नेपाली बलर रुबिना क्षेत्रीले २ विकेट लिएकी थिइन् भने सोमु बिष्ट, पुजा महतो र रिया शर्माले एक एक विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।