Logo

२०८३, कार्तिक २९गते


images
images

युग पाठक नेकपामा प्रवेश

युग पाठक नेकपामा प्रवेश

images
  • युग पाठक नेकपामा प्रवेश
    images

    काठमाडौँ । लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

    images
    images
    images

    नेकपा संयोजक पुष्पकमल दाहालसहित नेताहरूले शनिबार बिहान पाठकलाई पार्टीमा स्वागत गरेका छन् । स्वागत कार्यक्रममा संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, पम्फा भुसाल र गंगा दाहाल लगायतको सहभागिता थियो ।

    images
    images
    images

    संयोजक दाहालले पार्टीमा स्वागत गर्न पाउँदा खुसी र गर्व महसुस भएको बताए । यस्तै, सहसंयोजक नेपालले बधाई दिँदै भने, 'तपाईंको भूमिका अझ सशक्त र प्रभावकारी बनोस् ।'

    images
    images

    २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पाठकले झापा-५ मा पुतली चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले केवल ३५६ मत प्राप्त गरेका थिए । उनका उपन्यास 'उर्गेनको घोडा' र गैरआख्यान 'मांगेना : नेपाल मन्थन' प्रकाशित छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युग पाठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।