Logo

२०८३, आश्विन ११गते


images
images

अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु

अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु

images
  • अफगानिस्तानमा भारी हिमपात र वर्षाबाट ६१ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अफगानिस्तानको विपद् व्यवस्थापन निकायले विगत तीन दिनमा देशका धेरै भागहरूमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।

    images
    images
    images

    हिमपात र हिमपहिरोले १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घरहरू ध्वस्त भएको पनि जनाएको जानकारी दिइएको छ । एजेन्सीले यो तथ्याङ्क बढ्न सक्ने अनुमान गरेको छ ।

    images
    images
    images

    भारी हिमपातले काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुशमाथिको मुख्य राजमार्ग सहित सडकहरू अवरुद्ध गरेको छ । अफगानिस्तानका धेरै प्रान्तहरू प्रभावित भएका छन्, जसमा बामियान, परवान, बल्ख र मैदान वर्दक समावेश छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारी हिमपात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।