Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित

कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित

images
  • कांग्रेसको जनकपुरधाममा हुने भनिएको मधेस सभा स्थगित
    images

    जनकपुरधाम । नेपाली काँग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनेको मधेस सभा स्थगित गरेको छ ।

    images
    images
    images

    मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरेको हो । उनले भनेका

    images
    images
    images

    छन्- 'निर्वाचन आयोगको आचारसंहिताका कारण यही माघ १६ गते जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विशाल मधेस सभा कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइन्छ ।'

    images
    images

    उनले कार्यक्रमको नयाँ मिति र तालिका पछि सार्वजनिक गरिने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेस सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।