Logo

२०८३, आश्विन ११गते


images
images

बिग बास लिग

पर्थ स्कोर्चर्सले जित्यो यस बर्षको बिग बास लिगको उपाधि

पर्थ स्कोर्चर्सले जित्यो यस बर्षको बिग बास लिगको उपाधि

images
  • पर्थ स्कोर्चर्सले जित्यो यस बर्षको बिग बास लिगको उपाधि
    images
    images

    काठमाडौँ । पर्थ स्कोर्चर्सले यस बर्षको बिग बास लिगको उपाधि जितेको छ । अस्ट्रेलियाको प्रतिष्ठित टी-२० फ्रेन्चाइजी लिग बिग बासको फाइनलमा पर्थले सिड्नी सिक्सर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

    images
    images
    images

    सिड्नीले दिएको १३३ रनको लक्ष्य पछाएको पर्थले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको सिड्नीले २० ओभरमा अलआउट हुदै १३२ रन बनाएको थियो ।

    images
    images
    images

    योजितसँगै पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ६ पटक बिग बास लिगको उपाधि जितेको छ । त्यस्तै सिड्नीले ३ पटक यो उपाधि जितेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिग बास लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।