Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?

images
  • नेपाली फिल्मको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ १० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २३ लाख ८८ हजार ८२९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ३९ हजार २१७ टिकट बिक्री भएको छ । 

    images
    images
    images

    त्यसैगरी गोबर गणेशले एक करोड १४ लाख ३५ हजार २०६ कमाई गरेको छ । तुलनात्मक रुपमा यस फिल्ममा दर्शकको माया देखिएको छ । यस फिल्मको अहिलेसम्म ४० हजार २३४ टिकट बिक्रि भएको छ ।

    images
    images
    images

    त्यस्तै अर्को फिल्म भाइरल गोर्खेले ३४ लाख ५३ हजार ७६० कमाई गरेको छ र यस फिल्मको १० हजार ६०५ टिकट बिक्री भएको छ । त्यसैगरी मिरमिरेले ३३ लाख ७२ हजार ७१५ कमाई गरेको छ । साथै यस फिल्मको १० हजार ८१३ टिकट बिक्री भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली फिल्म
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।