Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

चुरे भावर पार्टी नेकपामा समाहित

चुरे भावर पार्टी नेकपामा समाहित

images
  • चुरे भावर पार्टी नेकपामा समाहित
    images

    काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको छ । मंगलबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र चुरे भावरका अध्यक्ष बद्री प्रसाद न्यौपानेबीच पार्टी एकीकरणको सहमति भएको हो ।

    images
    images
    images

    सहमति अनुसार चुरे भावर पार्टीका अध्यक्ष न्यापौनेसहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई नेकपामा उचित जिम्मेवारी दिने र चुरे भावर पार्टीले उठाउदै आएको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्धालाई उच्च प्राथमिकतासाथ आत्मसात गर्ने सहमति भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चुरे भावर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।