Logo

२०८३, आश्विन ११गते


images
images

इरानमा १०८ स्टारलिङ्क उपकरण जफत

इरानमा १०८ स्टारलिङ्क उपकरण जफत

images
  • इरानमा १०८ स्टारलिङ्क उपकरण जफत
    images
    images

    काठमाडौँ । इरानमा प्रहरीले १०८ स्टारलिङ्क उपकरणहरू जफत गरेको छ ।

    images
    images
    images

    मिडिया रिपोर्टका अनुसार सरकारले इन्टरनेट बन्द गरेको समयमा संचालनमा आएका एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिङ्कका १०८ उपकरणहरू जफत गरेको बताइएको छ । इरानमा इन्टरनेट अवरुद्ध १९औं दिनमा प्रवेश गरेको छ । स्थानीय प्रहरीले यसअघि कुर्दिस्तान प्रान्तमा ब्याकप्याकहरूमा लुकाइएका ५१ स्टारलिङ्क उपकरणहरू बरामद गरिएको थियो ।

    images
    images
    images

    इरानमा स्टारलिङ्क उपकरणहरू सुरक्षा खतरा भन्दै प्रतिबन्ध रहेको छ र कब्जामा रहेकाहरूले निश्चित रूपमा कडा कारबाहीको सामना गर्ने बताइएको छ ।

    images
    images
    images

    डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा भएको सरकार विरोधी प्रदर्शनबाट मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी रहेको दाबि गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्टारलिङ्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।