Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रियसभा निर्वाचन

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस

images
  • राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन पेस
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ ।

    images
    images
    images

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । 

    images
    images
    images

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट १८ जना निर्वाचित भएका छन् । 

    images
    images
    images

    सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरू सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।