Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय लिग

चित्लाङमाथि मछिन्द्रको सहज जित, शिर्ष स्थानमा उक्लियो

चित्लाङमाथि मछिन्द्रको सहज जित, शिर्ष स्थानमा उक्लियो

images
  • चित्लाङमाथि मछिन्द्रको सहज जित, शिर्ष स्थानमा उक्लियो
    images
    images

    काठमाडौं । जारी राष्ट्रिय लिगमा मछिन्द्र क्लबले लगातार चौथो जित निकालेको छ ।

    images
    images
    images

    बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लबले चित्लाङ एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    मछिन्द्रको जितमा प्रदीप बुढाथोकी, जोनाथन जोरिल्ला र एलिजोन अलिजोनोभले एक एक गोल गरेका थिए । त्यसैगरी चित्लाङका लागि बिज्ञान खड्काले एक गोल फर्काएका थिए ।

    images
    images
    images

    यो जितपछि मछिन्द्रको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चित्लाङको भने ४ खेलमा ४ अंक रहेको छ र हाल १०औं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मछिन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।