Logo

२०८३, आश्विन ११गते


images
images

राष्ट्रिय लिग : संकटामाथि एनआरटीको सहज जित

राष्ट्रिय लिग : संकटामाथि एनआरटीको सहज जित

images
  • राष्ट्रिय लिग : संकटामाथि एनआरटीको सहज जित
    images
    images

    काठमाडौं । जारी राष्ट्रिय लिगमा एनआरटी एफसीले संकट क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी ओकेरेकेले एक एक गोल गरेका थिए । त्यसैगरी संकटाका लागि एक गोल कृष्ण बहादुर आलेले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि एनआरटीको ५ खेलमा १२ अंक भएको छ भने संकटाको ५ खेलमा ५ अंक रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।