Logo

२०८३, आश्विन ११गते


images
images

मुम्बई- ११ विरुद्ध पहिला बलिङ गर्दै नेपाल

मुम्बई- ११ विरुद्ध पहिला बलिङ गर्दै नेपाल

images
  • मुम्बई- ११ विरुद्ध पहिला बलिङ गर्दै नेपाल
    images
    images

    नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँगको पहिलो अभ्यास खेलमा पहिला बलिङ गर्ने भएको छ ।

    images
    images
    images

    मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।  

    images
    images
    images

    यस खेलमा नेपालबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, कारण केसी, शेर मल्ल र नन्दन यादव खेल्दैछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुम्बई- ११
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।