Logo

२०८३, आश्विन ११गते


images
images

टेनिस

नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो

नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो

images
  • नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो
    images
    images

    काठमाडौं । नेपाली टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् ।

    images
    images
    images

    अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् । 

    images
    images
    images

    यसअघि, सेमिफाइनलमा शिभाली अस्ट्रेलियाकी मुसेम्मे सिलेकसँग ६-१ र ६-४ ले पराजित भएकी थिइन् । उनले ५ खेल खेल्दै २ जित र ३ हार व्यहोरेकी छन् । उनले समूह चरणमा चिनियाँ खेलाडी र अष्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् । यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ जना गर्ल्स खेलाडीले सहभागी गराइएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेनिस स्टार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।