Logo

२०८३, आश्विन १२गते


images
images

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुदै

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुदै

images
  • आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुदै
    images
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ (वैशाख ३ र ४) मा काठमाडौंमा हुने भएको छ ।

    images
    images
    images

    सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, क्रिकेट प्रशासक तथा प्रमुख सरोकारवालाहरूको सहभागिता रहनेछ । 

    images
    images
    images

    कार्यक्रममा एसियाली क्रिकेटका रणनीतिक प्राथमिकता, विकास योजना, सुशासन र दीर्घकालीन दिशाबारे व्यापक छलफल गरिने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।