Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट

विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट

images
  • विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट
    images
    images

    काठमाडौँ । विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । 

    images
    images
    images

    विश्व बजार सुनको मुल्यमा ८.३५ प्रतिशत घटेको छ भने चाँदीको मुल्यमा २५ प्रतिशतको गिरावट आएको छ ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई अर्को फेडरल रिजर्भ अध्यक्षको रूपमा मनोनित गरेपछि बहुमूल्य धातुहरूमा गिरावट आउन शुरु भएको देखिएको छ । 

    images
    images
    images

    वार्शको मनोनयनपछि अमेरिकी डलरमा सुधार ल्यायोर बहुमुल्य धातुको मुल्य घट्न थालेको हो । विश्लेषकहरूले मुद्रास्फीति नियन्त्रण र फेड स्वतन्त्रतामा जोड दिने आफ्नो हठी अडानका कारण वार्श कम ब्याजदरको समर्थनमा कम हुने बताएका छन्, जसले बहुमूल्य धातु व्यापारीहरूमाझ बिक्री बढाएको छ ।

    सुनको मुल्य ८.३५ प्रतिशत घटेपछि सुनको प्रति औंस मुल्य ४ हजार ९०८ डलर पुगेको छ । सुनको हाल टप एसेटस मार्केट क्याप ३४ हजार १२१ ट्रिलीयन डलर रहेदै शिर्ष स्थानमा रहेको छ ।

    त्यस्तै चाँदीको मुल्य २५.५० प्रतिशतले घटेर प्रति औँस ८५.२५ डलर रहेको छ ।  चाँदीको हाल टप एसेटस मार्केट क्याप ४.७९९ ट्रिलीयन डलर रहेको छ र विश्वको दोस्रो बहुमुल्य सम्पत्तिको रुपमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।