Logo

२०८३, आश्विन ११गते


images
images

अस्ट्रेलियन ओपन

रायबाकिनाले जितिन् अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि

रायबाकिनाले जितिन् अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि

images
  • रायबाकिनाले जितिन् अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि
    images
    images

    काठमाडौँ । काजाकिस्तानकी २६ वर्षीया टेनिस खेलाडी एलेना रायबाकिनाले अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि जितेकी छिन्।

    images
    images
    images

    शनिबार भएको फाइनल खेलमा एलेनाले आफ्नी प्रतिद्वन्द्वी बेलारुसी एरिना साबालिन्कालाई पराजित गर्दै उपाधि जितेकी हुन् । एलेनाले एरिना साबालिन्कालाई तीन सेटको खेलमा २-१ ले जितेकी हुन् । उनले ६-४, ४-६ र ६-४ ले एरिनालाई पराजित गरेकी थिइन् ।

    images
    images
    images

    एलेना यसअघि २०२३ मा एरिनासँग अस्ट्रेलियन ओपनको फाइनलआमा पराजित भएकी थिइन् भने यस पटक सो हारको बदला लिएकी छन् । यो उनको दोस्रो प्रमुख उपाधि हो । उनले यसअघि २०२२ मा विम्बल्डन जितेकी थिइन् ।

    images
    images
    images

    त्यस्तै पुरुषतर्फको फाइनल भने कार्लोस अल्कराज र नोभाक जोकोभिचबीच आइतबार हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलियन ओपन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।