Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस ला लिगा

एल्चेमाथि बार्सिलोनाको सहज जित

एल्चेमाथि बार्सिलोनाको सहज जित

images
  • एल्चेमाथि बार्सिलोनाको सहज जित
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    बार्सिलोनाको जित,मा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एक गोल अल्भारो रोड्रीगेजले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि बार्सिलोनाको २२ खेलमा ५५ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ५१ अंक रहेको छ ।

    images
    images
    images

    त्यसैगरी एल्चेको२२ खेलमा २४ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।