Logo

२०८३, कार्तिक २९गते


images
images

पत्रकार दिनेश सिटौलाको निधन

पत्रकार दिनेश सिटौलाको निधन

images
  • पत्रकार दिनेश सिटौलाको निधन
    images

    काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।

    images
    images
    images

    ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न १२: ४५ बजे मृत घोषणा गरेका हुन् ।

    images
    images
    images

    सिटौला अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि शुक्रबार काठमाडौं ल्याइएको थियो ।

    images
    images

    सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत हुन् ।

    Grande1769933412.jpg

     


     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिनेश सिटौला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।