Logo

२०८३, आश्विन ९गते


images
images

चलचित्र

धुरन्धरले नेपालमा कमायो १० करोडभन्दा बढी

धुरन्धरले नेपालमा कमायो १० करोडभन्दा बढी

images
  • धुरन्धरले नेपालमा कमायो १० करोडभन्दा बढी
    images
    images

    काठमाडौँ । बलिवुड फिल्म धुरन्धरले नेपालमा १० करोड भन्दा बढी कमाएको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार धुरन्धरले शनिबारसम्म नेपालमा १० करोड ५३ लाख ५५ हजार ३६१ कमाई गरेको छ ।

    images
    images
    images

    धुरन्धरका अहिलेसम्म ३ लाख १९ हजार ८८८ टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै हलिवुड फिल्म अवतार फायर एण्ड एशले अहिलेसम्म ६ करोड ६७ लाख ५४ हजार १२४ कमाई गरेको छ । अवतारका एक लाख ६२ हजार ५०६ टिकट बिक्रि भएको बोर्डले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै अघिल्लो शुक्रबार रिलिज भएको बलिवुड फिल्म बोर्डर-२ ले शनिबारसम्म २ करोड २१ लाख ९३ हजार कमाई गरेको छ ।

    धुरन्धर भारतमा भने अहिलेसम्मकै सबै भन्दा बढी कमाई गर्ने बलिवुड फिल्म बनेको छ । धुरन्धरले अहिलेसम्म ८९३ करोड कमाई गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुरन्धर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।