Logo

२०८३, आश्विन ९गते


images
images

भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी

images
  • भिनिसियस र एम्बाप्पेको गोलमा रियल म्याड्रिड विजयी
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    images
    images
    images

    रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यसैगरी रायो भल्लेकानोका लागि जर्ज फ्रुटोसले एक गोल गरेका थिए । यस खेलमा रायो भल्लेकानोका पाथ किस र पेप चाभारियाले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको लिगमा २२ खेलमा ५४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछाडी रहेको छ । 

    images
    images
    images

    त्यस्तै रायो भल्लेकानोको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।