Logo

२०८३, आश्विन १०गते


images
images

आइसीसी टी-२० विश्कपमा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णय

आइसीसी टी-२० विश्कपमा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णय

images
  • आइसीसी टी-२० विश्कपमा भारतविरुद्धको खेल नखेल्ने पाकिस्तानको निर्णय
    images
    images

    काठमाडौँ । पाकिस्तानले आइसीसी टी-२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको छ ।

    images
    images
    images

    पाकिस्तान क्रिकेट बोर्डले टी-२० विश्वकपमा सहभागी हुने तर फेब्रुअरी १५ का लागि तय गरिएको भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    विश्वकपमा सहभागिता बारे पाकिस्तान सरकारले भनेको छ- ' पाकिस्तान सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी विश्व टी-२० २०२६ मा भाग लिन स्वीकृति प्रदान गरेकोछ, यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको खेलमा मैदानमा उत्रने छैन ।'

    images
    images
    images

    यसअघि बंगलादेशले भारतमा विश्वकप नखेल्ने अडान लिएपछि आइसीसीले उसलाई बाहिर निकालेर उसको स्थानमा स्कटल्याण्डलाई विश्वकप खेल्ने अनुमति दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइसीसी टी २० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।