Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

images
  • नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ १७ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २८ लाख ५२ हजार ३१९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ६२४ टिकट बिक्री भएको छ । 

    images
    images
    images

    त्यसैगरी गोबर गणेशले एक करोड ३६ लाख २० हजार ८६६ कमाई गरेको छ । तुलनात्मक रुपमा यस फिल्ममा दर्शकको माया देखिएको छ । यस फिल्मको अहिलेसम्म ४८ हजार ५३ टिकट बिक्रि भएको छ ।

    images
    images
    images

    त्यस्तै अर्को फिल्म भाइरल गोर्खेले ३६ लाख १० हजार ९२५ कमाई गरेको छ र यस फिल्मको ११ हजार २९८ टिकट बिक्री भएको छ । त्यसैगरी मिरमिरेले ३३ लाख ९३ हजार ७२५  कमाई गरेको छ । साथै यस फिल्मको १० हजार ८८४ टिकट बिक्री भएको छ ।

    त्यस्तै अर्को फिल्म परिवर्तनले ३१ लाख ९ हजार ९२५ कमाई गरेको छ र यस फिल्मका ११ हजार ६ वटा टिकट बिक्री भएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिल्म
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।