Logo

२०८३, श्रावण ३१गते


images
images

संसद भवन अगाडि 'नो एमसीसी' लेखेको शंकास्पद बस्तु भेटियो

संसद भवन अगाडि 'नो एमसीसी' लेखेको शंकास्पद बस्तु भेटियो

images
  • संसद भवन अगाडि 'नो एमसीसी' लेखेको शंकास्पद बस्तु भेटियो
    images
    images

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।

    images
    images
    images

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

    images
    images
    images

    शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोली पुग्दैछ ।

    images
    images
    images

    प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।