Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक

साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक

images
  • साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक
    images
    images

    काठमाडौँ । आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू-२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ ।

    images
    images
    images

    नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका रहेको छ भने समुह बी मा बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।

    images
    images
    images

    प्रतियोगिताको पहिलो खेल मार्च २३ मा नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच हुने छ । त्यस्तै मार्च २४ मा पाकिस्तान र बंगलादेश खेल्ने छन् भने मार्च २५ मा श्रीलंका र नेपाल तथा भुटान र माल्दिभ्स खेल्ने छन् । त्यसैगरी मार्च २६ मा भारत र पाकिस्तान खेल्ने छन् । त्यस्तै मार्च २७ मा माल्दिभ्स र नेपाल तथा भुटान र श्रीलंका खेल्ने छन् भने मार्च २८ मा बंगलादेश र भारत खेल्ने तालिका छन् ।

    images
    images
    images

    त्यसपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल अप्रिल १ र फाइनल खेल अप्रिल ३ मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ यू-२०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।