Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

images
  • लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा
    images
    images

    देउखुरी । लुम्बिनी प्रदेश सरकारले बुधवार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    images
    images
    images

    प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    सूचनामा प्रदेश सचिव लोकबहादुर सुनारले हस्ताक्षर गरेका छन् । 

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।