Logo

२०८३, आश्विन ९गते


images
images

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

images
  • भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
    images
    images

    काठमाडौं  । भोलि (बिहीवार) शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाइँदैछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।

    images
    images
    images

    मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।  
     
    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

    images
    images
    images

    सरकारले बिदा दिने निर्णय गरेको छ ।  सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । received_1137242443760113.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।