Logo

२०८३, कार्तिक २९गते


images
images

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

images
  • प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । विहिबार बिहान बालुवाटारमा भएको भेटवार्ता निर्वाचन केन्द्रित भएको बताइएको छ ।

    images
    images
    images

    ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा आफु केन्द्रित गालि र आलोचना भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेको समय प्रधानमन्त्री कार्कीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै प्रधानमन्त्री कार्कीले हिमाली भेगको निर्वाचन पछि गर्ने भन्ने अभिव्यक्तिप्रति पनि ओलीले असहमति प्रकट गरिसकेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।