Logo

२०८३, आश्विन ११गते


images
images

विश्वकप वार्मअप : क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

विश्वकप वार्मअप : क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

images
  • विश्वकप वार्मअप : क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । क्यानडाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।