Logo

२०८३, कार्तिक २९गते


images
images

रौतहट-२ का रास्वपा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

रौतहट-२ का रास्वपा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु

images
  • रौतहट-२ का रास्वपा उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु
    images

    जनकपुरधाम । रौतहट-२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

    images
    images
    images

    बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका-४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको हो । चुनाब प्रचार कै क्रममा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते बालिकाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    उपचारको क्रममा बालिकाको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएका छन् । प्रहरीले बालिकालाई ठक्कर दिएको गाडी नियन्त्रणमा लिएर चालकको खोजी गरिरहेको बताएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।