Logo

२०८३, कार्तिक २९गते


images
images

भ्रष्टाचार मुद्धामा प्रतिकुल बकपत्र गर्ने दुई जनाविरुद्ध मुद्धा दायर

भ्रष्टाचार मुद्धामा प्रतिकुल बकपत्र गर्ने दुई जनाविरुद्ध मुद्धा दायर

images
  • भ्रष्टाचार मुद्धामा प्रतिकुल बकपत्र गर्ने दुई जनाविरुद्ध मुद्धा दायर
    images

    काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा- ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर प्रतिकुल बकपत्र गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । 

    images
    images
    images

    अख्तियारले दुवैविरुद्ध २४ लाख ५० हजार बिगो माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

    images
    images
    images

    भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत समेतले मोही जग्गा दर्ता सम्बन्धी काम गर्न घुस लिएको मुद्धामा दुवैले यस अघि दिएको बयान अदालतमा बकपत्र गर्दा प्रतिकुल बयान दिएको अख्तियारको आरोप छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।