Logo

२०८३, श्रावण ३०गते


images
images

सुनचाँदी

सुन तोलाको ९ हजार ५ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

सुन तोलाको ९ हजार ५ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

images
  • सुन तोलाको ९ हजार ५ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले बढेर तोलाको ५०१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४७१० मा कारोबार भएको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।